२०८३ असार २१, आईतवार १७:१८
२०८३ असार २१, आईतवार १७:१८
हेटौंडा, २१ असार । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा कमिटीको आयोजनामा आज एक परिचर्चा तथा विस्तारित बैठक भव्यताका साथ सम्पन्न भएको छ। वडा कमिटीका अध्यक्ष सिंह बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश स्थानीय विभाग सदस्य एवं सोही वडाका वडा अध्यक्ष सुनिल मोक्तान प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज अर्जुन प्रसाद पोखरेल, जिल्ला कमिटी सदस्य गोकर्ण तिवारी, संघीय निर्वाचन क्षेत्र नं. १ समन्वय समिति सदस्य सुरेन्द्र लामा तथा पूर्व जनप्रतिनिधि कुमारी श्रेष्ठ लगायत स्थानीय नेता, कार्यकर्ता र आम वडावासीहरूको बाक्लो उपस्थिति रहेको थियो। बैठकमा विशेष गरी बि.स.२०७९ को…