Day: २०८३ भाद्र १, सोमबार १८:३७

बागमतीमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु: भदौ ४ गतेभित्र दाबी पेस गर्न आह्वान

बागमतीमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु: भदौ ४ गतेभित्र दाबी पेस गर्न आह्वान

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको औपचारिक संवैधानिक बाटो खुलेको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री बानियाँको राजीनामा भदौ १ गतेदेखि नै लागू हुने गरी स्वीकृत गर्दै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढाउनुभएको हो। मुख्यमन्त्रीको राजीनामासँगै बागमती प्रदेशको राजनीति नयाँ सत्ता समीकरण र नेतृत्व चयनको दिशामा मोडिएको छ। ​प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको प्रक्रिया आह्वान गरिएको छ। जसअनुसार बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा…
Read More
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा राजीनामा: बागमतीमा कांग्रेस सरकारको बहिर्गमन र नयाँ समीकरणको हलचल

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा राजीनामा: बागमतीमा कांग्रेस सरकारको बहिर्गमन र नयाँ समीकरणको हलचल

हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै सम्बोधन गर्ने क्रममा उनले एकाएक राजीनामाको घोषणा गरेका हुन्। ६ साउनमा प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार सदन पुगेका बानियाँले बहुमत नपुग्ने स्पष्ट भएपछि मत विभाजन प्रक्रियाअघि नै पद त्याग्ने निर्णय लिएका हुन्। सम्बोधनका क्रममा उनले आफ्नो १३ महिने कार्यकालका २८ बुँदे प्रमुख उपलब्धिहरू प्रस्तुत गरेका थिए। ​मुख्यमन्त्री बानियाँको पक्षमा आफ्नै दल नेपाली कांग्रेस (३६ सिट) र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (२ सिट) मात्र उभिने अवस्था बनेको थियो। अर्कोतर्फ, विपक्षमा…
Read More
चार महिनामै कायापलट हुँदैन, भोट फिर्ता लैजानुस्’: मतदातासँग रन्किए गृहमन्त्री सुधन गुरुङ

चार महिनामै कायापलट हुँदैन, भोट फिर्ता लैजानुस्’: मतदातासँग रन्किए गृहमन्त्री सुधन गुरुङ

चुनावका बेला दिइएका आश्वासन र बजेट विनियोजनको हिसाबकिताब खोज्न पुगेका सर्वसाधारणमाथि गृहमन्त्री सुधन गुरुङ आक्रोशित रूपमा प्रस्तुत भएका छन्। गोरखा क्षेत्र नम्बर १ अन्तर्गत शहीद लखन गाउँपालिका–९ मा आयोजित मतदाता अन्तर्क्रिया कार्यक्रममा स्थानीयले चुनावका बेला बाचा गरिएको स्वास्थ्य ल्याबको बजेटबारे प्रश्न गर्दा गृहमन्त्री गुरुङले रुखो शैलीमा ‘बरु भोट फिर्ता लैजान’ चुनौती दिएका हुन्। ​स्थानीयले मन्त्रालयका सचिवलाई समेत फोन गराएर बजेट पारिदिने प्रतिबद्धता जनाएको स्मरण गराउँदै रातो किताबमा बजेट नदेखिएकोमा आक्रोश पोखेका थिए। गाउँलेको निरन्तरको दबाब र प्रश्नबाट घेरिएका मन्त्री गुरुङले सरकार बनेको चार महिनामै प्रतिफल खोज्न नमिल्ने तर्क गर्दै ‘भोट फिर्ता लैजान’ भनेका हुन्। साना-तिना सबै योजना बजेटको रातो किताबमा…
Read More
बागमती एमाले संसदीय दलको बैठक मंगलबार बस्दै: नेतृत्व चयन र सरकार गठन मुख्य एजेन्डा

बागमती एमाले संसदीय दलको बैठक मंगलबार बस्दै: नेतृत्व चयन र सरकार गठन मुख्य एजेन्डा

हेटौँडा। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक मंगलबार बिहान ११ बजे हेटौँडामा बस्ने भएको छ। प्रदेश सभामा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, संसदीय दलको नेतृत्व र नयाँ सरकार गठनका विषयमा छलफल गर्न यो बैठक आह्वान गरिएको हो। ​बैठकको मुख्य कार्यसूची संसदीय दलका नेता जगन्नाथ थपलियामाथि दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्नु रहेको छ। गत बुधबार एमालेका १६ जना प्रदेश सभा सदस्यहरूले प्रदेश सभा सचिवालय र संसदीय दलको कार्यालयमा दलका नेता थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। ​दर्ता गरिएको अविश्वासको प्रस्तावमा पूर्वस्वास्थ्य मन्त्री किरण थापा मगरलाई संसदीय दलको नयाँ नेता बनाउने प्रस्ताव गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन बमोजिम…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.