Day: २०८३ मंसिर २, बुधबार १७:०७

राप्रपा मकवानपुरको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न, दुई दर्जन पार्टी प्रवेश

राप्रपा मकवानपुरको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न, दुई दर्जन पार्टी प्रवेश

हेटौँडा, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम मंगलबार हेटौँडामा सम्पन्न भएको छ। राप्रपा जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठको सभाध्यक्षता तथा पार्टीका वरिष्ठ उपाध्यक्ष सागर थापाको स्वागत मन्तव्यमा हेटौँडास्थित पल्पसा सभा हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो। ​बिहान १०ः३० बजेदेखि सुरु भएको कार्यक्रममा प्रमुख वक्ताका रूपमा राप्रपा नेपालका पूर्व केन्द्रीय अध्यक्ष कमल थापाले सम्बोधन गर्नुभएको थियो। विशेष कारणवश पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा उपस्थित हुन सक्नुभएन। कार्यक्रममा अतिथि तथा वक्ताहरूका रूपमा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, पार्टी प्रवक्ता एवं संसदीय दलका नेता माननीय ज्ञानबहादुर शाही, केन्द्रीय सदस्यहरू नवराज बिष्ट र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.