Day: २०८३ असार २१, आईतवार १७:१८

नेकपा एमाले हेटौंडा-१५ वडा कमिटीको विस्तारित बैठक सम्पन्न: जनप्रतिनिधिद्वारा ४ वर्षे कार्यकालको प्रगति विवरण

नेकपा एमाले हेटौंडा-१५ वडा कमिटीको विस्तारित बैठक सम्पन्न: जनप्रतिनिधिद्वारा ४ वर्षे कार्यकालको प्रगति विवरण

हेटौंडा, २१ असार । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा कमिटीको आयोजनामा आज एक परिचर्चा तथा विस्तारित बैठक भव्यताका साथ सम्पन्न भएको छ। वडा कमिटीका अध्यक्ष सिंह बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश स्थानीय विभाग सदस्य एवं सोही वडाका वडा अध्यक्ष सुनिल मोक्तान प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज अर्जुन प्रसाद पोखरेल, जिल्ला कमिटी सदस्य गोकर्ण तिवारी, संघीय निर्वाचन क्षेत्र नं. १ समन्वय समिति सदस्य सुरेन्द्र लामा तथा पूर्व जनप्रतिनिधि कुमारी श्रेष्ठ लगायत स्थानीय नेता, कार्यकर्ता र आम वडावासीहरूको बाक्लो उपस्थिति रहेको थियो। ​बैठकमा विशेष गरी बि.स.२०७९ को…
Read More
‘लाइफ’ भन्दा ‘लाइक’को चक्करमा सरकार लागेको गगन थापाको आरोप,

‘लाइफ’ भन्दा ‘लाइक’को चक्करमा सरकार लागेको गगन थापाको आरोप,

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकार विधि र प्रक्रियालाई मिचेर केवल सस्तो लोकप्रियताको पछि कुदेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको सरकारको १०० दिने समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले वर्तमान सरकार परिणाममुखी देखिने बहानामा कानुन विपरीतका कार्य गर्न उद्धत रहेको टिप्पणी गर्नुभयो । उहाँले विधिको शासनलाई बेवास्ता गर्दै हिँड्ने अहिलेको प्रवृत्तिको तुलना २०७४ सालको निर्वाचनपछि बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारसँग गर्दै वर्तमान कार्यशैलीमा कुनै तात्त्विक भिन्नता नरहेको दाबी गर्नुभयो । ​रास्वपाको एकल सरकार नागरिकको वास्तविक जीवन (लाइफ) सुधार्नुभन्दा सामाजिक सञ्जालको 'लाइक' र वाहवाही कमाउन केन्द्रित भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.