Day: २०८३ आश्विन १२, सोमबार १०:४८

नवोदयलाई शिक्षक फुटसलको उपाधि, सर्वोत्कृष्ट खेलाडी बने सुनिल मल्ल

नवोदयलाई शिक्षक फुटसलको उपाधि, सर्वोत्कृष्ट खेलाडी बने सुनिल मल्ल

हेटौँडा। हेटौडा ५  मा आयोजित जिल्ला स्तरीय पुरुष शिक्षक तथा कर्मचारी फुटसल प्रतियोगिताको उपाधि नवोदय विद्यालयले जितेको छ। रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको फाइनल भिडन्तमा नवोदयले लोटस एकेडेमीलाई ७–३ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। ​उपाधि भिडन्तमा दुवै टोलीले आक्रामक खेल पस्किए तापनि नवोदयले सुरुवातदेखि नै दबदबा बनाएको थियो। नवोदयका स्ट्राइकरहरूले पाएका अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई फराकिलो जित दिलाए भने लोटस एकेडेमीले ३ गोल फर्काए पनि हार टार्न सकेन। ​प्रतियोगिताभर उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष विधाबाट पुरस्कृत गरिएको छ। नवोदयका तक्षक सिमखडा प्रतियोगितामा सर्वाधिक गोलकर्ता (हाई स्कोरर) बने। त्यसैगरी, उत्कृष्ट बचाउ गर्दै टोलीको जितमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.