२०८३ असार २७, शनिबार १६:०९
२०८३ असार २७, शनिबार १६:०९
हेटौँडा, २७ असार । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ बाट यस वर्ष प्लस टु (कक्षा १२) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-८ को आयोजनामा आज चन्द्रोदय माध्यमिक विद्यालयको हलमा "सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रम" सम्पन्न भएको हो । शैक्षिक यात्राको महत्त्वपूर्ण तह पार गरी भविष्यको मार्गचित्र कोर्न लागेका वडाका विद्यार्थीहरूलाई हौसला प्रदान गर्ने र सही दिशा निर्देश गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-८ का अध्यक्ष कुमार केसीको सभाध्यक्षतामा सम्पन्न उक्त भव्य कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख…