Day: २०८३ आश्विन ८, बिहीबार १७:३६

रसुवा र नुवाकोटका बाढीप्रभावितका लागि आपत्कालीन स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

रसुवा र नुवाकोटका बाढीप्रभावितका लागि आपत्कालीन स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

देवीघाट (नुवाकोट) — गत भाद्र १० गते रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित स्वास्थ्य संकटलाई सम्बोधन गर्न नुवाकोटमा आपत्कालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको छ। बाढीप्रभावित नागरिकलाई तत्काल र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोटमा उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो। विपद्पछिको कठिन परिस्थितिमा प्रभावित समुदायलाई प्रत्यक्ष राहत र स्वास्थ्य सेवा पुर्‍याउन यो कदम चालिएको हो। ​सेवा केन्द्रको शुभारम्भ बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री किरण थापा मगरज्यू, आर्थिक मामिला तथा योजना मन्त्री श्री सरल सहयात्री पौडेलज्यू, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री श्री गिरबहादुर तामाङज्यू, पूर्व मुख्यमन्त्री श्री बहादुरसिंह…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.