Day: २०८३ असार २४, बुधबार १७:५०

नीतिगत सुधार र प्रशासनिक पुनर्संरचनामा सरकारको जोड: मुख्य सचिवमा कार्की नियुक्त, शिक्षा र सुशासनका दुई–दुई नियमावली स्वीकृत

नीतिगत सुधार र प्रशासनिक पुनर्संरचनामा सरकारको जोड: मुख्य सचिवमा कार्की नियुक्त, शिक्षा र सुशासनका दुई–दुई नियमावली स्वीकृत

काठमाडौँ । सरकारले प्रशासनिक नेतृत्व परिर्वतनसँगै मुलुकको शिक्षा, सुशासन र मानव अधिकारको क्षेत्रमा दूरगामी महत्त्व राख्ने रणनीतिक योजनाहरू स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार यो प्रशासनिक हेरफेर सँगसँगै सरकारले विकास प्राधिकरण, स्वास्थ्य र कानुनी सुधारका क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरू लिएको छ, जसअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई जिम्मेवारी सुम्पिएको छ । ​यो बैठक विशेष गरी देशको शैक्षिक क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने नीतिगत निर्णयमा केन्द्रित…
Read More
सिंहदरबारमा नयाँ अध्याय: अब शारीरिक अशक्तता सेवाप्रवाहको बाधक नबन्ने

सिंहदरबारमा नयाँ अध्याय: अब शारीरिक अशक्तता सेवाप्रवाहको बाधक नबन्ने

सिंहदरबारभित्रका सरकारी कार्यालयहरूमा प्रशासनिक झन्झटसँगै भौतिक संरचनाका कारण सेवा पाउन सास्ती भोग्दै आएका अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि अब सिंहदरबारको यात्रा सहज बन्ने भएको छ। सरकारले सिंहदरबारभित्रै ह्वीलचियर र प्रत्येक ह्वीलचियरका साथमा एक जना सहयोगी (सहजकर्ता) रहने विशेष सेवाको औपचारिक सुरुवात गरेको छ। मुख्यसचिव सुमनराज अर्यालले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट यस मानवीय र कानुनी दायित्व बोकेको सेवाको शुभारम्भ गर्नुभएको हो। ​यो कदमले सिंहदरबार पुग्ने सेवाग्राहीलाई मात्र नभई त्यहाँ कार्यरत अपाङ्गता भएका राष्ट्रसेवक कर्मचारीहरूलाई समेत ठूलो राहत दिनेछ। अब सिंहदरबार प्रवेश गरेपछि सम्बन्धित कार्यकक्ष वा शाखासम्म पुग्नका लागि कसैको सहारा खोज्नुपर्ने वा भर्‍याङ र गल्लीहरूमा अलमलिनुपर्ने बाध्यता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.