सामुदायिक वनमा महिला अधिकार र आयआर्जन: हेटौँडामा बागमती प्रदेशस्तरीय घनीभूत छलफल

हेटौँडा, भाद्र २ । सामुदायिक वन क्षेत्रलाई केवल संरक्षणमा मात्र सीमित नराखी महिलाहरूको आर्थिक सशक्तीकरण र अधिकारको ग्यारेन्टीसँग जोड्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। प्राकृतिक स्रोत महिला अधिकार संजाल र ग्रीन फाउण्डेसन नेपालको संयुक्त आयोजना तथा आर.आर.आई. को सहयोगमा हेटौँडामा आयोजित “सामुदायिक वन स्रोतमा महिलाको अधिकार सहित आयआर्जनको अवसर” विषयक बागमती प्रदेश स्तरीय छलफल तथा कबुलियतीनामा … Continue reading सामुदायिक वनमा महिला अधिकार र आयआर्जन: हेटौँडामा बागमती प्रदेशस्तरीय घनीभूत छलफल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.